१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

‘आखुम आखुम’मा विमला र आशिषको अभिनय



काठमाडौँ । गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूको स्वर रहेको गीत ‘आखुम आखुम’ सार्वजनिक भएको छ । गीतमा लिम्बूकै शव्द तथा ताराप्रकाश लिम्बूको सङ्गीत छ । सविन लिम्बूको सङ्गीत संयोजन रहेको रोमान्टिक शैलीको गीतको भिडियो पनि बनेको छ ।

जसमा विमला खजुम लिम्बू र आशिष लिम्बूको अभिनय छ । दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सुमन तामाङको छायाङ्कन र अनिल रानाको सम्पादन छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ११ : ३८ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com