१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बजेटको आकारः १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ, ४२ अर्बले घट्यो



काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९-८० को बजेटको तुलनामा ४२ अर्बले कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १ : २७ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com