२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी…


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com