१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

हास्य कलाकार भारती सिंह अस्पताल भर्ना

मुम्बई । हास्य कलाकार भारती सिंह अस्पतालमा भर्ना भएकी छिन् । उनको पित्तथैलीमा पत्थरी देखिएको थियो जसका कारण अपरेशनको आवश्यकता परेको हो । उनी विगत तीन दिनदेखि पेट दुखेको गुनासो गर्दै आएकी थिइन् । भारतीले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफ्नो रोगबारे कुरा गरिरहेकी छिन् । यस अवधिमा उनले आफ्नो…


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com