२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

टी–२० विश्वकपमा इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का…


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com