१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रेलिङसहितको पदमार्ग



बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग । पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तस्बिर :डम्मर बुढामगर/रासस

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ५३ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com