१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको गलेश्वर धाम


१० श्रावण २०८०, बुधबार  

10
Shares

दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम । मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर धाम ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि कालीगण्डकीको तटमा अवस्थित छ ।
तस्बिरः धु्रवसागर शर्मा, रासस

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : १२ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com