१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बजेटमा असन्तुष्टि बढेपछि एकीकृत समाजवादीले बोलायो  संसदीय दलको बैठक



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ ।  बैठक दिउँसो २ बजे बस्नेछ । 

बजेटमा असमानता देखिएको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असन्तुष्टि जनाए पनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिएका छन् । 

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १० : १६ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com