१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चैते धान झाट्दै किसान



तनहुँको व्यास नगरपालिका–८ स्थित चैते धान झाट्दै किसान । यसवर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको र छ हजार तीन सय मेट्रिकटन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्र तनहुँको छ । तस्बिर : मिला दरै/रासस

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ३३ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com