१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘मौद्रिक नीतिले आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुँदैन’ : चन्द्र ढकाल

काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने प्रतिक्रिया दिएका छन्। ढकालले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए। उनले गत वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर…


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com