१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ ःअर्थमन्त्री

काठमाडौं ,अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा महतले भने, “सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ। त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ।”उनले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उक्त जिम्मेवारीलाई उच्च…


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com