१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना १५ दिन बाँकी रहेको बताएका छन् । शनिवार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताए । उनले भने– ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भन्न चाहन्छु । मेरो यस पटकको प्रधानमन्त्रीको कार्यकाल…


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com