दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम । मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर धाम ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि कालीगण्डकीको तटमा अवस्थित छ ।
तस्बिरः धु्रवसागर शर्मा, रासस
१० श्रावण २०८०, बुधबार
10
Shares