भूमि सुधार तथा मालपोत कार्यालय दाङमा अलपत्र अवस्थामा रहेको गाडीमा चढेको तरकारीको झाल । पुरानो गाडीको व्यवस्थापन नगर्दा सरकारी सम्पतिको खेर गइरहेको छ । । तस्बिरः कुलदीप न्यौपाने/रासस
१९ भाद्र २०८०, मंगलबार
0
Shares