१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले) ले मंगलबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने बताइएको छ ।
पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको बताइएको छ ।

नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि लगिदैँ छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : २७ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com