१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दयाहाङ र बुद्धि तामाङलाई  लिएर विल्सन विक्रम राई(तक्मे बुढा)ले  ‘लाहुरे एण्ड दाउरे’बाट निर्देशनमा डेब्यू गर्दै 



काठमाडौँ ।  विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । विल्सन विक्रम राईले दयाहाङ राई र बुद्धि तामाङलाई लिएर नयाँ फिल्म बनाउन लागेको बताए ।  उनले आफ्नै लेखन र अभिनय पनि रहने गरि फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्देशन गर्न लागेको घोषणा गरे । 

यो फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । यो फिल्मलाई कमेडी तथा लभ स्टोरी कथामा निर्माण गरिने उनको भनाई छ ।  तक्मे प्रोडक्शनले यो फिल्मको निर्माण गर्ने छ । 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : २२ बजे


©2024 Hamro Parda सर्वाधिकार सुरक्षित www.hamroparda.com