धनुषाको विदेह नगरपालिका –६ तिनकौरिया चोकमा माटोको मूर्ति तयार गर्दै मूर्तिकार सत्यनारायण पण्डित । विश्वकर्मा पूजाका लागि यहाँ निर्माण गरिएका मूर्ति साइज अनुसार रु एक हजारदेखि रु सात हजारसम्ममा बिक्री गरिन्छ । तस्बिर:चन्द्रदेव साह/रासस